• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भारतको जाली नक्शा खारेज गर्न माग गर्दै विद्यार्थी सडकमा





भारतले नेपालको भूमि हडप्ने गरि सार्वजनिक गरेको जाली नक्सा खारेज गर्न र कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै दाङमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

मावि रझेनाका विद्यार्थीले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

Facebook Comments