• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक




नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि लामो समय सिंगापुरमा बस्नुपर्ने भएकाले उहाँले उतैबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको हो ।

प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बस्नसक्ने गरी कार्यबिधि बनाइएको थियो ।

Facebook Comments