• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लौ आयो तीजको रमझम (भिडियोसहित)




नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बेनिशा लुइटेल को नया तिज गीत “रमझम” को भिडियो बजारमा सार्वजनिक भएको छ ।

उक्त गीतमा गायक बसन्त संगम कालाथोकी र गायिका बेनिशा लुइटेल को स्वर रहेको छ भने गीतमा चर्चित मोडल करिष्मा ढकाल सँगै बिक्रम चौहान ले अभिनय गरेका छन् ।

यस गीतमा शब्द बेनिशा लुइटेल तथा लय शिव हमाल को रहेको गीतको भिडियो लाई बिक्रम चौहान ले निर्देशन गरेका हुन् । प्रकाश खडका ले छायांकन गरेको भिडियोलाई बिक्रम चौहान ले सम्पादन गरेका छन् ।

हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ ।

यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन यो गीत सन्देश मुलक बनाउने प्रयास गरिएको गायक गायिका तथा निर्माता बताउछ्न् ।

Facebook Comments