पाँचौं योग दिवसमा दाङमा वृहत योग अभ्यास (भिडियोसमेत)

प्रकाशित मिति :  ६ असार २०७६, शुक्रबार


पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दाङमा र्याली र योग अभ्यास शुरुगरिएको छ ।

पाँचौं अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समितिको आयोजना र पतञ्जली योग समिति दाङको समन्वयमा योग दिवस शुरु गरिएको हो ।

दाङमा पछिल्लो समय योग अभ्यास गर्नेहरुको संख्या बढ्दै गएको छ ।


तस्विर/भिडियो कुलदीप न्यौपाने

Facebook Comments