• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोदी क्याविनेटमा को को बने मन्त्री ?




भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सपथ लिएका छन् ।

बिहीबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्दसमक्ष उनले दोस्रो कार्यकालका लागि सपथ लिएका हुन् । उनले नौ सदस्य भएको क्याबिनेट बनाउने भएका छन् ।

क्याबिनेटमा मोदीसहित राजनाथ सिंह, अमित शाह, नितिन गढकरी, सदानन्द गौडा, निर्मला सितारमण, रामविलास पासवान, नरेन्द्रसिंह तोमर र रविशंकर प्रसाद रहनेछन् । उनीहरुले पनि बिहीबार साँझ सपथ लिएका छन् ।

पूर्ण मन्त्रिपरिषदमा भने ६४ जनासम्म मन्त्री हुनसक्ने बताइएको छ ।

Facebook Comments