रमेशले जिते जिनियस म्युजिक अवार्ड २०७५

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार

सिस्ने अनलाइन

जिनियस म्युजिकप्रा.लि.ले आफ्नो स्थापनाको दसौ बार्षिक उत्सवको अवसरमाआयोजना गरेको जिनियस म्युजिक अवार्ड २०७५ मा रमेशदहालले उत्कृष्ट राष्ट्रिय भावको गीततर्फ गीतकारको अवार्ड हात परेका छन् ।

गत सनिवार राष्ट्रिय नाचघरमा सम्पन्न अवार्ड कार्यक्रममा रमेशले ’जननीजन्मभूमि’बोलको गीतमा अवार्ड पाएकाहुन ।

प्रसिद्धगायक एबम् सँगीतकार प्रेमध्वजप्रधान, राजुसिँह, बाबुराजा केसी, पुरु लम्साल, जयराम पाठक र रमेश पाठकहरको निर्णायक मण्डलले नेपालको दिगो शान्ति, स्थायित्व, बिकास र न्यायको केन्द्र बिन्दुमा रहेर तयार पारिएको राष्ट्रिय भावको गीतलाई अवार्डका लागि छनौट गरेका हुन् ।

यस गतमा बरिष्ट सँगीतकार शक्तिबल्लभश्रेष्ठको सँगीत र गायक सुमित खड्काको स्वर रहेको छ ।

बिभिन्न ४८ ओटा बिधामा अवार्ड बाढिएको सो कार्यक्रममागायक ईश्वर अमात्यलाई नगद सहितलाइफ टाईम अचिभ्मेन्ट प्रदानगरिएको थियो ।

Facebook Comments