• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा पढाइ मेला




मावि रझेना घोराहीमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानाध्यापक उद्धव न्यौपानेको अध्यक्षता र वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यार्थी र अभिभावकबीच अन्तक्र्रिया गरिएको थियो । त्यस्तै सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र शैक्षिक सामग्री प्रदर्शन पनि गरिएको थियो ।

कार्यक्रममा विव्यस सदस्यहरु बेरा पाण्डे, चित्राकुमारी थापा, शिक्षक प्रतिनिधि दामोदर बस्नेत अतिथि हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन सुनिता शर्माले गर्नुभएको थियो ।

Facebook Comments