• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकारविरुद्ध बैद्य र बिप्लवको कार्यगत एकता




सरकारविरुद्ध मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेका दलसहित पाँच घटकको कार्यगत एकता भएको छ ।

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, विप्लव नेकपाका नेता सुलभ, अर्को नेकपाका अध्यक्ष ऋषिराम कट्टेल, नेकपा माओवादी केन्द्रका नेता कर्णजीत बुढाथोकी र देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यध्यक्ष सिपी गजुरेलले विज्ञप्ति जारी गरी कार्यगत एकताको घोषणा गर्नुभएको हो ।

विज्ञप्तिमा विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध खारेज गर्न माग गर्नुका साथै विभिन्न राष्ट्रियता र शान्ति सुरक्षासँग सम्बन्धित माग अघि सारिएको छ ।

Facebook Comments