• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेलमय बन्दै दाङ (फोटो फिचर)




आठौं राष्ट्रिय खेलकूदका कारण दाङ खेलमय बन्न थालेको छ ।

बुधवारदेखि दाङमा आठौं राष्ट्रियका खेल शुरु भएका छन् ।

पूर्वखेलकूदमन्त्री दलजीत श्रीपालीले बुधवार टेबल टेनिस उद्घाटन गरेसँगै दाङमा विभिन्न खेल सञ्चालनमा आउने छन् ।

बिहीवार घोराही १८ सालघारीस्थित कोर्टमा बास्केटबलको शुरुवात हुँदैछ ।

दाङमा विभिन्न आठ बिधाका राष्ट्रिय खेल हुँदैछन् । पूर्वमन्त्री श्रीपालीको पालामा आठौं राष्ट्रिय खेल साविक मध्यपश्चिममा हुने र त्यसका केही खेल दाङमा पनि हुने निर्णय भएको थियो ।

अहिले बाँकेसहित ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा खेल हुँदैछन् ।

प्रतियोगिता उद्घाटन भने बैशाख ५ गते हुने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ ।

तस्विरः कुलदीप न्यौपाने

Facebook Comments