विश्वकै अग्लो त्रिशूलमुनि शिवरात्रीको रमझम (हेर्नुस तस्विर र भिडियोमा)

प्रकाशित मिति :  २० फाल्गुन २०७५, सोमबार

सिस्ने अनलाइन

महाशिवरात्रिको अवसरमा दाङको धारापानीमा मेला लागेको छ । विश्वकै अग्लो त्रिशूल राखेपछि यो ठाउँमा अझै भक्तजनहरुको भीडभाड लाग्ने गरेको छ ।

धारापानीको विकासका लागि एक साता लामो महायज्ञ पनि भर्खरै सकिएको छ ।



तस्विर/भिडियो: कुलदीप न्यौपाने

Facebook Comments