• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाको स्याउलाई हिउँको चुम्बन ! (फोटो फिचर)





रोल्पाको तल्लो भागसम्म यसपटक हिउँ परेको छ ।

हिउँले सबैभन्दा राम्रो रोल्पा जिनावाङको स्याउलाई हुने विश्वास गरिएको छ । यो क्षेत्र स्याउखेतीका लागि पश्चिम नेपालकै पकेट क्षेत्र हो ।

हिमालको सिरेटो पर्ने भागमा स्याउ खेती फष्टाउँछ ।

यसपटक स्याउको बोटमै हिउँ परेपछि स्याउ अझ फष्टाउने विश्वास गरिएको छ ।

जिनावाङ र आसपासको क्षेत्रमा तीन बर्षपछि यति धेरै हिउँ परेको हो ।


तस्विरः कमलराज ओली

Facebook Comments