माघीमय दाङ (भिडियो हेर्नुहोस)

दाङको घोराहीमा माघी महोत्सव चलिरहेको छ

प्रकाशित मिति :  २७ पुष २०७५, शुक्रबार

सिस्ने अनलाइन

दाङको घोराहीमा माघी महोत्सव चलिरहेको छ ।

थारु कल्याणकारिणीसभाको आयोजनामा भएको महोत्सवले दाङलाई माघीमय बनाएको छ ।

तस्विर/भिडियो: कुलदीप न्यौपाने

Facebook Comments