घोराहीमा प्रादेशिक माघ महोत्सव शुरु (हेर्नुहोस भिडियो)

यसअघि माघी महोत्सव भनिदै आएकोमा यसपटकदेखि माघ महोत्सव

प्रकाशित मिति :  २६ पुष २०७५, बिहीबार

सिस्ने अनलाइन


दाङको घोराहीमा प्रादेशिक माघ महोत्सव शुरु भएको छ ।

थारु कल्याणकारिणीसभाको आयोजनमा शुरु भएको महोत्सवको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो ।

यसअघि माघी महोत्सव भनिदै आएकोमा यसपटकदेखि थारु समुदायले यसलाई माघ महोत्सवको रुपमा मनाउने निर्णय गरेका छन् ।


तस्विर/भिडियो कुलदीप न्यौपाने

Facebook Comments