नजिकियो माघे सक्रान्ति, दाङमा पहिलोपटक नचारु नाच (हेर्नुहोस् भिडियो)

प्रकाशित मिति :  २२ पुष २०७५, आईतवार


मगर समुदायको निकै पुरानो र ओझेलमा पर्न थालेको नचारु नाच दाङमा देखाइएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका ३ क्याङ्सीबाट आएका कलाकारले घोराहीका विभिन्न स्थानमा नाच देखाएका हुन् ।



तस्विर/भिडियो: कुलदीप न्यौपाने

Facebook Comments