• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानको शुल्कबृद्धि बिरुद्ध विद्यार्थीको प्रदर्शन (भिडियोसमेत)




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको अत्यधिक शुल्कबृद्धि र सेवा कटौतिको बिरोधमा घोराहीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको अगुवाइमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा घोराही क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए ।

मावि रझेनाको गेटबाट शुरु भएको र्याली निमाहल, अस्पतालहुँदै प्रतिष्ठानको कार्याल पुगेर सहिद विभागहुँदै तुलसीपुरचोकमा कोणसभा गरिएको थियो ।


तस्विर–भिडियोः कुलदीप न्यौपाने

Facebook Comments