दक्षिणपन्थी चलखेलविरुद्ध कलम चलाउन स्रष्टाहरुलाई आव्हान

प्रगतिशील लेखक संघका पूर्वकेन्द्रीय अध्यक्ष डा. अमर गिरीले प्रगतिशील स्रष्टाको काँधमा थप जिम्मेवारी आएको बताउनुभएको छ । प्रगतिशील लेखक संघ दाङले आयोजना गरेको पारिजातस्मृति दिवस तथा कवि सुन्दर गौतमको कविता संग्रह ‘अक्षरयात्रा’को लोकार्पण समारोहमा उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘अहिले मुलुकमा दक्षिणपन्थी सक्रियता बढ्न थालेको छ’– उहाँले भन्नुभयो– ‘राजनीतिमा मात्र होइन कला साहित्यमा पनि …..


जीवन शर्माविनाको रक्तिमको राष्ट्रिय भेला

रक्तिम सांस्कृतिक परिवार नेकपा मसालनिकट सांस्कृतिककर्मीहरुको संगठन हो । एउटा पार्टीनिकट भए पनि यो संस्था बाम पक्षीय कलाकाहरुको मूलधारको रुपमा रहेको छ । यो संगठनका पर्याय हुन् जनवादी गायक जीवन शर्मा तर अहिले यो संगठनमा छैनन् । बुटवलमा रक्तिमको भेलाको तयारी चलिरहँदा शर्मा भने नेकपाका नेता जनार्दन शर्मा, मणि थापालगायतसँग रुकुमको सांस्कृतिक सम्मेलनमा नाचिरहनुभएको थियो …..


लावाजुनीले पायो युनिभर्सल प्रमाणपत्र

कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र लावाजुनीलाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यो चलचित्र सबै उमेरसमूहका दर्शकहरुले हेर्न सक्नेछन् । संचारकर्मी केएल पीडितको लेखन तथा निर्देशन रहेको चलचित्र लावाजुनीमा कमलरी बस्दा थारुबालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका साथैं गरिदैं उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्तढंगमा उठाइएको छ । पहल नेपालको ब्यानरमा …..


रोल्पा गुराँस साहित्य सम्मेलनको तयारी तीब्र

रोल्पा नगरपालिकाद्वारा आयोजना गर्न लागिएको ‘रोल्पा गुराँस साहित्य मेला –२०७६’ को मूलआयोजक समितिले तयारीलाई व्यापक बनाएको छ । गठित मूल समितिको दोस्रो बैठक बिहीबार रोल्पा नगरपालिकामा सम्पन्न भएको छ । मूल आयोजक समितिका संयोजक डी.बी. टुहुरोको अध्यक्षता तथा नगरप्रमुख पूर्ण केसीको विशेष उपस्थितिमा बसेको बैठकले मूलसमितिको कार्यविभाजन गर्नुका साथै विभिन्न उपसमितिहरु निर्माण गरेको छ । …..


‘नाट्यश्वर म्यूजिक अवार्डमा भिडियो सम्पादनको अवार्ड डिसीलाई

‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को आधुनिक भिडियो सम्पादन विधा तर्फबाट भिडियो सम्पादक अविनास डिसीले उपाधि जितेका छन् । नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले सम्पादक डिसीको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको हो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा न. …..


जनता उराल्ने हापुरेको त्यो साहित्यिक उत्सव

धेरै साहित्यिक कार्यक्रममा जनताको चासो देखिदैन तर पश्चिम दाङको हापुरेमा भने फरक दृश्य देखियो । साहित्यिक कार्यक्रममा गाउँगाउँबाट आएको जनताको उत्साहपूर्ण उपस्थिति रह्यो । “बबई साहित्य गोष्ठी–२०७५” अन्तर्गत दाङको हापुरे गत शनिबार साहित्य र संगीतमय बन्यो । जनगायक जीवन शर्मादेखि, वरिष्ठ साहित्यकारहरु नारायणप्रसाद शर्मा, डा.अमर गिरी, डा.कृष्णराज डि.सी., टीकाराम उदाशी, यज्ञ बहादुर डाँगी लगायत दुई …..


रुकुम महोत्सवमा एकै दिन दश हजार दर्शक

साँस्कृतिक संग्रालयका लागि रुकुम पश्चिममा जारी महोत्सवमा आज सबै भन्दा वढि १० हजार दर्शकले अवलोकन गरेका छन् । आज ९ औ दिन सबै भनदा बढि दर्शकको उपस्थिति हेको छ । दिप्रतिदिन महोतसवमा रौनकता थपिदै गएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमले जिल्लामा साँस्कृतिक संग्रालय स्थापनाका लागि “प्रथम रुकुम पश्चिम …..


बबइ साहित्य गोष्ठीको तयारी पूरा

चैत्र १६ गतेको “बबई साहित्य गोष्ठी”को तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । साहित्यकार नारायण प्रसाद शर्मा, अमर गिरी, गिरीराज शर्मा र जन गायक जीवन शर्मालाई आमन्त्रण गरिएको सो कार्यक्रम कवि गोष्ठी र साङ्गितिक प्रस्तुति गरि दुई चरणमा सम्पन्न हुनछ । कार्यक्रमको लागि वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्मा लगायत जिल्लाका केही महत्वपूर्ण साहित्यकार्हरु हापुरे …..


रुकुम महोत्सवमा रौनकता थपिदै

साँस्कृतिक संग्रालयका लागि रुकुम पश्चिममा महोत्सव सुरु भएको महोतसवमा रौनकता थपिदै गएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमले जिल्लामा साँस्कृतिक संग्रालय स्थापनाका लागि “प्रथम रुकुम पश्चिम प्रादेशिक कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव” आयोजना गरेको हो । महोत्सवको ७ गते कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले उद्घाटन गर्नुभएको थियो । …..


ज्योति जंगलले खोजिन् रोल्पाको चिनो (भिडियोसमेत)

रोल्पाको होलेरीमा दुइ दिनसम्म चलेको प्रथम राष्ट्रिय अक्षर महोत्सवमा कवि ज्योति जंगलले रोल्पाले जन्माएको चिनो कहाँ छ भन्दै सोधेपछि हल नै स्तब्ध भयो । सुन्नुस् सोही कविताः