तल्लो कक्षाले माथिल्लो कक्षालाई सम्मान गर्ने गजबको संस्कार ! (भिडियोसहित)

ज्ञानसिन्धु मावि घोराहीका कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई विदाइ गरेका छन् । कक्षा प्रथम अञ्जु रोका पढाइ पूरा गरेर परीक्षाको तयारीमा जुटेका कक्षा १२ का शिक्षा, ब्यवस्थापन र मानविकी तीनै संकायलाई विद्यार्थीलाई कक्षा ११ का तीनै संकायका विद्यार्थीले विदाइ गरेका हुन् । कक्षा १२ को बोर्ड परीक्षा बैशाख १५ गतेदेखि शुरु हुँदैछ …..


राष्ट्रिय खेलमार्फत पाँच नम्बर प्रदेशलाई चम्काउने पूर्वमन्त्री श्रीपाली

सामान्यतः पूर्वमन्त्रीहरुलाई सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाइदैन । तर, आठौं राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा शुरु भएका इभेन्टको उद्घाटन गर्न पूर्वखेलकूद मन्त्री दलजीत श्रीपालीलाई बोलाइयो । यो पूर्वमन्त्री पदको सम्मान मात्र नभइ आठौं राष्ट्रियका लागि उहाँले निर्वाह गरेको भूमिकाको सम्मान पनि थियो । धेरैलाई खेल क्षेत्रको पनि सरोकार हुँदैन । त्यसैले पनि खेल क्षेत्रको राजनीति धेरैले …..


ज्योति जंगलले खोजिन् रोल्पाको चिनो (भिडियोसमेत)

रोल्पाको होलेरीमा दुइ दिनसम्म चलेको प्रथम राष्ट्रिय अक्षर महोत्सवमा कवि ज्योति जंगलले रोल्पाले जन्माएको चिनो कहाँ छ भन्दै सोधेपछि हल नै स्तब्ध भयो । सुन्नुस् सोही कविताः


गीतकार पुरण क्षेत्रीको खेलाडी गीतको म्यूजिक भिडियो सार्वजनिक

गीतकार पुरण क्षेत्रीको खेलाडी गीत ‘खेलाडी हौं हामी खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक मोहित श्रेष्ठ र सागर अविरल जिसी तथा गायिकाहरु प्रगति महरा र निर्मला घिसिङको स्वर रहेको खेलाडी गीतको म्यूजिक भिडियो आज युट्युवमार्फत् सार्वजनिक गरिएको हो । दिपिन थापाको नृत्य निर्देशन रहेको भिडियोको क्यामेरा कोरियोग्राफी, क्यामेरा र सम्पादन भीम कुमाखीले …..


दाङमा सांस्कृतिक उत्सवकै रुपमा मगर भेषभूषा प्रदर्शन (भिडियासमेत)

दाङको घोराहीमा सांस्कृतिक महोत्सवकै रुपमा मगर भेषभूषा प्रदर्शनी गरिएको छ । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा पुरुषतर्फ पूर्णजङ पुन प्रथम र त्रिलोक पुन द्धितीय तथा महिलातर्फ खुशी पुन प्रथम र प्रेरणा रोका द्धितीय भएका छन् । संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । …..


विश्वकै अग्लो त्रिशूलमुनि शिवरात्रीको रमझम (हेर्नुस तस्विर र भिडियोमा)

महाशिवरात्रिको अवसरमा दाङको धारापानीमा मेला लागेको छ । विश्वकै अग्लो त्रिशूल राखेपछि यो ठाउँमा अझै भक्तजनहरुको भीडभाड लाग्ने गरेको छ । धारापानीको विकासका लागि एक साता लामो महायज्ञ पनि भर्खरै सकिएको छ । तस्विर/भिडियो: कुलदीप न्यौपाने


यसरी बनाइन्छ सिन्की (हेर्नुहोस भिडियो)

सिन्की अर्थात गुन्दु्रक दाङको चिनारी मानिन्छ । यो अझ बढी थारु समुदायमा प्रचलित छ । दाङमा गुन्द्रुक यसरी बनाइन्छ– भिडियोः कुलदीप न्यौपाने


माघीमय दाङ (भिडियो हेर्नुहोस)

दाङको घोराहीमा माघी महोत्सव चलिरहेको छ । थारु कल्याणकारिणीसभाको आयोजनामा भएको महोत्सवले दाङलाई माघीमय बनाएको छ । तस्विर/भिडियो: कुलदीप न्यौपाने


घोराहीमा प्रादेशिक माघ महोत्सव शुरु (हेर्नुहोस भिडियो)

दाङको घोराहीमा प्रादेशिक माघ महोत्सव शुरु भएको छ । थारु कल्याणकारिणीसभाको आयोजनमा शुरु भएको महोत्सवको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो । यसअघि माघी महोत्सव भनिदै आएकोमा यसपटकदेखि थारु समुदायले यसलाई माघ महोत्सवको रुपमा मनाउने निर्णय गरेका छन् । तस्विर/भिडियो कुलदीप न्यौपाने


नजिकियो माघे सक्रान्ति, दाङमा पहिलोपटक नचारु नाच (हेर्नुहोस् भिडियो)

मगर समुदायको निकै पुरानो र ओझेलमा पर्न थालेको नचारु नाच दाङमा देखाइएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका ३ क्याङ्सीबाट आएका कलाकारले घोराहीका विभिन्न स्थानमा नाच देखाएका हुन् । तस्विर/भिडियो: कुलदीप न्यौपाने