तुरन नेतृत्वको अविस्मरणीय ट्राफिक व्यवस्थापन

तपाईले एउटा समाचार लेख्नुपर्दथ्यो । थाह पाउनु भैन कि ? यातायात क्षेत्रका अगुवा एवं व्यवसायी शिवराज पन्थीले भेट हुने वित्तीकै सुनाउनुभयो । नेपालगञ्ज कता बाट आएको टोलिले अति राम्रो काम ग¥यो । उहाँले यसरी शुरु गरेको बखानमा ट्राफिक प्रहरीका हवलदार तुरन धामीको प्रशंसा थियो । उहाँले दिएको सेवाप्रति पन्थी सन्तुष्ट देखिनुभयो । केहि दिन अघि …..


सरसफाइ क्षेत्रमा कलम चलाउन थप प्रतिबद्ध बनेको छु

उपस्थितहरु भावुक मुद्रामा रहँदा रहँदै गत चैत ७ गते विहान मैले खुशि ग्रहण गरेकोे थिएँ । नेपाल पत्रकार महासंघ दाङ शाखाले łपार्वता आचार्य समृति स्वास्थ्य पत्रकारीता पुरस्कार २०७५ प्रदान गर्दै थियो । सहभागिहरु आधा भन्दा धेरैका आँखामा पिडाका आँशु छचल्किएका देखिन्थे । łसमयमा उपचार नपाएकै कारण कुनै पनि नागरीकको अकालमै मृत्यू नहोस् । कलम चलाउँदा …..


प्लाष्टिक जलाएर क्यान्सर निम्त्याउनु जघन्य अपराध हो

यस पटक शैक्षिक सत्रको अन्तमा धेरै विद्यालयमा घुम्ने अबसर मिल्यो । निजी र सामुदायीक दुवै थरी विद्यालयमा पुग्दा सबै भन्दा मन दुखाउने विषय प्लाष्टिक जलिरहेको भेटियो । निकै मेहनत गरेर सरसफाइ गर्नुभएको छ । झाङ झाडि काटेर रगरगाट सफा पार्नुभएको देखिन्छ । त्यसपछि खेरबटुल गरेको सबै फोहर जलाउनुहुन्छ । सायद विद्यालय क्षेत्रमा कुहिरी मन्यौल धुवाँ …..


अबको प्रलेस

प्रारम्भ हामी यतिखेर एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइरहेको सन्दर्भमा श्यामप्रसाद शर्माहरूको विशेष पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको नेपालका वाम–कम्युनिस्ट पार्टीसम्बद्ध प्रगतिशील लेखक–साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उभिएका छौँ । प्रलेस अनेकन् जटिल सङ्घर्षका बीचबाट यहाँसम्म आइपुगेको कुरामा कुनै शङ्का छैन । यसले स्थापनाकालदेखि नै बाह्य …..


गोरखाका अभिवावकले कमजोरी केलाएको त्यो दिन

सबै बच्चाहरु फ्रष्टेसन छन् । उनिहरुको मनमा चैन छैन । केहि कुरामा पनि उसलाई मजा लाग्दैन । वाथरुममा पसेपछि बढि समय लगाउँछन् । अहउन खोज्यो भने ह्रया भनेर झिजिन्छन् । चिड चिड हुन्छ । सकभर भनेको कुरा सुन्दै सुन्दैन । नौ दश कक्षा पढ्ने बच्चाको अवस्था हो । यो भनाई डा शुसिल कँडेलको हो । …..


सकियो संसदको हिउँदे अधिवेशन, यस्ता छन् अधिवेशनका उपलब्धि

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतवार सकिएको छ । अधिवेशन सकिएसँगै यसको प्रगति विवरण पनि सार्वजनिक गरिएको छ । जो यसप्रकार छ– संघीय संसद प्रतिनिधि सभा तेस्रो अधिवेशनमा भए गरेका काम कारवाहीको संक्षिप्त जानकारी : (तेस्रो अधिवेशन शुरु– २०७५ पुस ११ समापन– २०७५ चैत १०) संघीय संसदको तेस्रो अधिवेशनसंगै प्रतिनिधि सभाको पहिलो बैठक २०७५ साल पुस ११ …..


को हुन् हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ? (राजनीति प्रवेशदेखि तीन बर्षे जेल जीवनसम्मको नालीबेली)

विप्लव नेतृत्वको नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेपछि उहाँको बारेमा जान्ने धेरैलाई चासो हुनुपर्छ । यसै सन्दर्भमा उहाँको संघर्षको संक्षिप्त नालीबेली खोज्ने प्रयास गरिएको छः रुकुमको त्रिवेणी गाउँपालिका घर भएका ओली नेकपाभित्रका प्रमुख वैचारिक नेताको रुपमा चिनिनुहुन्छ । जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको उच्च तहमा रहिसक्नुभएका उहाँ पार्टी विभाजनपछि लामो समयसम्म प्रचण्ड नेतृत्वको एकीकृत …..


गोरखा स्कूलको अभिभावक पढाउने नयाँ अभियान

परिक्षा दिन पस्नेहरुको जस्तै रहर र उत्सुकता फागुन २४ गते घोराहीको पतञ्जली हल भित्र छिर्नेहरुमा देखिन्थ्यो । त्यो लहरमा विद्यार्थी होईन गोरखा पब्लीक इन्टरनेश्नल स्कुल घोराहीमा अध्ययनत बच्चाका अभिवावकहरु थिए । मञ्चमा उभियो नै सबैलाई झर्लक्क देख्न सकिने, प्रति ध्वनी नआउने, विचमा कुनै अबरोध नभएको भब्य पतञ्जलीको हल अभिवावकले भरिएको थियो । तपाईले मलाई पुरै …..


बाम बुद्धिजीवीहरु भन्छन्– परिवर्तन नभएको साँचो हो, विप्लवको कार्यदिशा पनि काँचो भो

केही दिनयता देखिएको राजनीतिक तनावप्रति बाम बुद्धिजीवीहरुले आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । उनीहरुले बामपंथी कोणबाट हुनुपर्ने जति परिवर्तन नभएको साँचो भए पनि अहिलेकै आधारमा अर्को सशस्त्र क्रान्ति संभव नभएकाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आफ्नो कार्यदिशामा सुधार गर्न सुझाव दिएका छन् । अहिले शान्तिपूर्ण संघर्षबाटै धेरै अग्रगामी एजेण्डा स्थापित गर्ने अवसर रहेको र …..


विश्वब्यापी अध्ययन र नेपालको पहाडी जिल्लाको भ्रमणपछि के भने भट्टराइले ? (हेर्नुहोस् भिडियो)

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उहाँले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा विभिन्न स्थानमा खानेपानी र …..