अब कमल तालमा डुंगा सरर

रुकुमपूर्वको पर्यटकीयस्थल कमल तालमा डुङ्गाको सफल परीक्षण गरिएको छ । क्यालिक्स ग्रुप प्रालिले पहिलोपटक डुङ्गा परीक्षण गरेको हो । पर्यटन प्रबर्द्धनका लागि आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न डुङ्गा परीक्षण गरिएको प्रालिका अध्यक्ष रुपेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले हामीले डुङ्गा परीक्षण मात्र गरेका छौं, परिक्षण सफल भएको छ । अबको केही दिनमै …..


मुसीकोटमा चैत ७ देखि महोत्सव, तयारी ७० प्रतिशत पूरा

रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका १ मा चैत्र ७ गतेबाट सुरु हुने प्रथम रुकुम पश्चिम प्रादेशिक कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको तयारी ७० प्रतिशत पुरा भएको छ । महोत्सव आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले महोत्सवको तयारी धमाधम भैरहेको र ७० प्रतिशत तयारी पुरा भएको बताएको छ । आयोजकका अनुसार अतिथि आमन्त्रण, मञ्च व्यवस्थापन, …..


विश्वकै अग्लो त्रिशूलमुनि शिवरात्रीको रमझम (हेर्नुस तस्विर र भिडियोमा)

महाशिवरात्रिको अवसरमा दाङको धारापानीमा मेला लागेको छ । विश्वकै अग्लो त्रिशूल राखेपछि यो ठाउँमा अझै भक्तजनहरुको भीडभाड लाग्ने गरेको छ । धारापानीको विकासका लागि एक साता लामो महायज्ञ पनि भर्खरै सकिएको छ । तस्विर/भिडियो: कुलदीप न्यौपाने


आज महाशिवरात्रिः विहानैदेखि शिवालयहरुमा भीड

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर …..


धारपानी महायज्ञमा बाहिर जिल्लाका दाता आउने क्रम शुरु

विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दानगर्ने दाताहरु बढिरहेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको चौथोदिन मात्रै १५ हजार दर्शकलले अवलोकन गरेका छन् । धारपानी धामको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना गरीएको महायज्ञमा झापा, तनहुँवाट आएर पनि दान गरेका छन् । प्रदेश वाहिरवाट आउने आगन्तुकहरुले धारपानी धाम साच्चिकै राम्रो रहेको …..


विमानस्थल सुरु भएसँगै ‘हाई प्रोफाईल’ को चहलपहल

घोराहीमा रहेको शान्तीसुधा माविले रजत जयन्ती गर्न लागेको थियो । जसका लागि पुस २७ गते पूर्व राष्ट्रपति रामवरण यादवलाई प्रमुख अतिथि वनाइएको थियो । तुलसीपुरमा रहेको विमानस्थलको प्रयोग गरेर यादव घोराही पुगे । घोराहीको धारापानीमा शनिवारबाट धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको मुख्य वाचकमा वाचन शिरोमणी दिनवन्धु पोखे्रेल रहेका छन् । उनले पनि सोही …..


सकियो रुन्टीगढी विकास सम्मेलनः दश बुँदे घोषणापत्र जारी

दश बुँदे घोषणापत्र जारी गर्दै रुन्टीगढी विकास सम्मेलन २०७५ सम्पन्न भएको छ । रुन्टीगढी गाँउपालिकाको आयोजमा फागुन १० देखि सम्मेलन शुरु भएको थियो । सम्मेलनको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले गर्नुभएको थियो । सम्मेलनमा प्रनिनिधिसभा सदस्य सदस्य जयपुरी घर्ती, राष्ट्रियसभा सदस्य मिना बुढा, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद …..


धारपानीमा महायज्ञ शुरु, धारपानी देशकै महत्वपूर्ण गन्तव्यः सभामुख

पाण्डेवश्वर मन्दिर धारापानीको पूर्वाधार र पर्यटकीय केन्द«का रुपमा विकास गर्ने उदेश्यका साथ आज शनिवार देखि श्रीमद्भागवत सप्ताह तथा धनध्याञ्चल ज्ञान–महायज्ञ सुरु गरिएको छ । महायज्ञको संघीय संसदका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको थियो । महायज्ञको उद्घाटन गर्दै संघीय संसदका सभामुख कृष्णहादुर महराले दाङको धारपानीलाई सराकारले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने वताउँनुभयो । यस बारेमा …..


रोल्पामा आयो ‘सगरमाथा हिमाल’

रोल्पामा आजदेखि चतुर्भूज मेला महोत्सवकै रुपमा शुरु भएको छ । आजदेखि शुरु भएको मेला फागुन ५ गतेसम्म चल्ने छ । महोत्सवमा रोल्पामै पहिलो पटक प्रत्यक्ष रेस्लिङ हेर्न पाइनेछ । महिला तथा पुरुष रेस्लिङ खेलमा नेपालका ख्यातिप्राप्त रेस्लरहरुले प्रदर्शन गर्नेछन् । त्यस्तै सगरमाथाको कृत्रिम हिमालको अवलोकन गर्नुका साथै सगरमाथाको फेदमा रहेको मूर्तिमा पूजाआजा समेत गर्न सकिनेछ …..


जनवादी मेलामा सहिद परिवारलाई सम्मान गरिने

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ नम्वर वडाले सहिद परिवारलाई सम्मान गर्ने भएको छ । आगामी फागुन १ गते स्थानीय जनवादी मेलाको अवसर पारेर राज्य तथा विद्रोही पक्षबाट मारिएकाहरुका आफन्तलाई सम्मान गर्न लागिएको वडा कार्यालयले जनाएको छ । २०५८ सालदेखि सुरु भएको उक्त मेलााको अवसर पारेर विगत सशस्त्र द्धन्दको क्रममा दुवै पक्षबाट सहिद बनेकाहरुका आफन्तलाई सम्मान …..