• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वाइसिएल राजपुरको अध्यक्षमा राजु परियार




वाइसिएल नेपाल राजपुर गाउँ पलिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले राजु परियारको अध्यक्षतामा ३५ सदस्यीय गाउँ समिति निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा अम्मर राना र शिव आले, सचिब वीरबहादुर बुढा, सहसचिव शंकर भन्डारी र कोषाध्यक्ष एञ्जिला चौधरीलगायत रहनुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यंले समाजवादी क्रान्तिको तयारीका लागि युवाहरुको निर्णायक भूमिका हुने बताउनुभयो ।

नेपालमा पूँजीवादी जनवादी क्रान्ति भिन्नरुपले सम्पन्न भएकाले अब समाजवादी क्रान्तिका लागि उत्पादन र सामाजिक न्यायलाई अग्रभागमा राखेर हिड्नुपर्ने बताउनुभयो ।

Facebook Comments