• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी छाडेर एमालेमा लागेका १४ जनप्रतिनिधिको पद रिक्त




निर्वाचन आयोगले स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।

माओवादी केन्द्र छाडेर एमालेमा लागेकाहरुको पद रिक्त भएको हो । यसअघि निर्वाचन आयोगले पद रिक्त भएको सूचना सार्वजनिक गरेको थिएन ।

केही दिनअघि मात्रै माओवादी केन्द्रले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएर पुनः अनुरोध गरेपछि पद रिक्तको सूचना सार्वजनिक गरिएको हो ।

पद गुमाउने जनप्रतिनिधि अधिकांश रौतहटका छन्, उनीहरु प्रभु शाह मानिन्छन् ।

Facebook Comments