• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
असंवैधानिक कदमविरुद्ध घोराहीमा मसाल जुलुस




राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ जिल्ला समिति दाङ देउखुरी ले जिल्लाको सदरमुकाम घोराही बजारमा मसाल जुलुस सम्पन्न गरेको छ ।

गणतन्त्र , धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ, ओलि सरकारको असंबैधानिक कदम , भ्रष्टाचार र संघीयताका विरुद्ध संघर्श गरौ भन्ने नाराका साथ बिरोध स्वरुप उक्त मसाल जुलुस गरिएको हो ।

जुलुस पछिको कोणसभा मा संघ का केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष चित्र एम सि र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य ले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम को सहजीकरण जिल्ला सचिब चन्द्र आचार्य ले गर्नु भएको थियोे ।

बिपि चोक बाट सुरु भएको जुलुस स्वर्गद्वारी घन्टाघर चोक सहिद गेट हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।

Facebook Comments