• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थवाङमा हिउँमा चिप्लेर टेक्टर दुर्घटना, चालक घाइते





थवाङमा हिउँमा चिप्लेर २१ माघ मा टेक्टर दुर्घटना भएको छ । थवाङबाट बालुवा लिएर छेर्लावाङतर्फ जाँदै गरेको टेक्टर थवाङ २ साइलीमाइली मोडमा दुर्घटना भएको हो ।


रा १ त् ३८७१ नम्बरको टेक्टर दुर्घना हुँदा चालक २६ बर्षीय कुलबहादुर बस्नेत गम्भीर घाइते हुनुभएको छ ।

रुन्टीगढी ५ सैवाङ घर भएका बस्नेतलाई थवाङमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थवाङस्थित पत्रकार बिमलराज डाँगीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परेको टेक्टर क्षतविच्छेद भएको छ ।

Facebook Comments